सरकारले वातावरण संरक्षणका लागि धुम्रपान त्याग्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै आफ्नो स्वास्थ्य र वातावरण स्वच्छ राख्न धुम्रपान त्याग्न आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार सूर्तीजन्य पदार्थ सेवनका कारण निस्कने हरित गृह ग्यासले वायु प्रदूषण गराउँछ ।

“वातावरण संरक्षणका लागि धुम्रपान त्यागौँ सूर्तीजन्य पदार्थ सेवनका कारण निस्कने अरित गृह ग्यासले वायु प्रदूषण गराउँछ । त्यसैले, आफ्नो स्वास्थ्य र वातावरण स्वच्छ राख्न धुम्रपान त्यागौँ,” सूचनामा उल्लेख छ ।

सोमवार, २५ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान