डडेल्धुरामा चालु शैक्षिक सत्रमा समयमै पुस्तक पाएपछि विद्यार्थीहरू हर्षित भएका छन् । गत सालहरूमा शैक्षिक सत्र शुरु भएको दुई तीन महिनापछि मात्रै किताब पाइने भए पनि यो वर्ष समयमै पाइएपछि उनीहरू खुसी देखिएका छन् ।

यस वर्ष समयमै पाठ्यपुस्तक पुगेको र विद्यार्थीलाई वितरण गरिरहेको घटाल माविका प्रधानाध्यापक गणेशबहादुर साउदले बताए । ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ नारासहित भर्ना अभियान समेत सञ्चालनमा रहेको उनको भनाई छ ।

शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक विद्यालयमा पुग्न लागेकोले पढाइमा समस्या नहुने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नारदप्रसाद जोशीले बताए ।

मङ्लबार, १२ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो