अमेरिकामा रक्की माउण्टेन फ्रेण्ड्स अफ नेपालको संयोजनमा नेपाली नयाँ बर्ष २०८० भव्य रुपमा मनाईएको छ ।

अमेरिकाको कोलोराडोमा र अन्य शहरमा रहेका नेपाली भषीका सम्पूर्ण संघ संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रत्येक शहरका नेपालीहरुको सहभागिता थियो ।

बोल्डर सिटी एण्ड काउन्टिको कार्यालयले सन् २००४ देखि हरेक बर्ष अप्रिल महिनामा नेपालीहरुको नयांबर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयोजना गरीदै आएको छ । हेल्पिङ्ग हेन्डस हेल्थ एजुकेसन अमेरिकाबाट थालिएको कार्यक्रम अहिले अमेरिकाका नेपालीबीच प्रख्यात छ ।

नेपालीहरुको दिवस भनेर अमेरीकी सरकारबाट स्विकृत पहिलो सुचीकृत कार्यक्रम भएको संखुवासभा समाज अमेरिकाकी अध्यक्ष शान्ति श्रेष्ठले बताउनुभयो । नेपालीहरुको नयाँ बर्ष २०८० सालको नेपाल डे परेड सम्पन्न भएकोमा सबै अमेरिकामा रहेका नेपालीहरुले खुशी व्यक्त गरेकाछन् ।

बिहिबार, ७ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे