Trending
चैत १७ गतेदेखि यो वर्षको चियाको पहिलो प्रशोधन थालेको जसबिरे चिया उद्योगमा पहिलो पटकको चिया नै नस्ट भयो । दुई दिनसम्म उद्योगमा विद्युत आपूत्र्ति बन्द हुँदा पहिलो टिपाइको चिया प्रशोधन हुन नसकेको हो ।
विशेषगरी चीन निर्यात गर्न प्रशोधन थालिएको चिया बिग्रिएपछि त्यसको प्रत्यक्ष घाटा उद्योगलाई परेको उद्योग सञ्चालक पदाधिकारीहरुको भनाइ छ । विधुत नियमितको व्यवस्था गर्न पनि उहाँहरुले माग गर्नुभएको छ ।