बैशाख लाग्ने बेलामा काठमाडौंको चन्द्रागिरि क्षेत्रमा हिमपात भएको छ । चन्द्रागिरिको रिसोर्ट, भालेश्वर मन्दिरलगायत क्षेत्रमा आज हिमपात भएको छ । मध्य जाडाेमासमेत यसपाला हिउँ नपरेकाे चन्द्रागिरिमा चैत १८ गते हिउँ परेकाे हाे ।

यो वर्ष चन्द्रागिरि क्षेत्रमा हिमपात भएको पहिलोपटक हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

शनिबार, १८ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे