छत्रदेव गाउँपालिकाले किसानले उत्पादन गरेको वस्तु बजारसम्म पु-याउन निःशुल्क ढुवानीको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाभर पायक पर्ने तीन स्थानबाट रुट मिलाई निःशुल्क बुटवल बजारसम्म पु-याउने भएको हो ।

किसानले उत्पादन गरेको गुन्द्रुक, तितौरा, चुक, तरकारीलगायत कृषि तथा खाद्य वस्तु बुटवलमा बिक्री हुँदै आएको छ । किसानले आफ्नो उत्पादन एक्लाएक्लै बजारसम्म लैजाँदा ढुवानी लागत बढी पर्ने भएकाले महँगो हुने गरेको छ ।

किसानले उत्पादन गरेको तरकारी आगामी वैशाख पहिलो हप्तादेखि बजारसम्म पु-याउने गरी सबै प्रक्रिया पूरा गरिएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिनुभयो ।

व्यावसायिक किसानको उत्पादन बिक्री वितरणमा सहज होस् भन्ने हिसाबले कार्यक्रममै समेटर अगाडि बढिरहेको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्रबार, १७ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे