स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुबाट सुरक्षित रहन आग्रह गरेको छ । लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगका बिरामी देखिन थालेकाले मन्त्रालयले सूचना निकाल्दै डेंगुबाट बच्च आग्रह गरेको हो ।

मन्त्रालयले पुरा बाहुला भएका लुगा लगाउन, झुलभित्र मात्र सुत्न, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, घर कार्यलय, विद्यालय वा सावजनिक क्षेत्रमा पानी जम्न नदिन आग्रग गरेको छ ।

त्यस्तै, खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न,गमलामाको प्लेट, फूल दानी, कूलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साझा र विहान करेशाबारीमा जाँदा, घर बाहिर वा पार्कमा जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउन मन्त्रालयको सुझाव छ  ।

बिहिबार, १६ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा