राष्ट्रपति रामचन्द्र पौडेलले उच्चपदस्थ अधिकारीहरूको भ्रमणका क्रममा गरेको सवारीलाई आवागमन भन्नुपर्ने र आवागमनका क्रममा नागरिकहरूलाई सास्ती दिन नहुने बताउनुभएको छ ।

गोरखा सङ्ग्रहालयमा भएको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पणपछि कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “जनताका प्रतिनिधि हामी जनतालाई सास्ती दिने काम गर्नुहुँदैन । सवारीलाई आवागमन बनाई सरल बनाउनुपर्दछ ।”

गोरखा भ्रमण आफ्नो धार्मिक र सांस्कृतिक भ्रमण रहेको बताउनुहुँदै उहाँले गोरखा जिल्लाको पर्यटन प्रवद्र्धनका लागि आफ्नो तर्फबाट सहयोग हुने बताउनुभयो ।

राष्ट्रपति पौडेल कार्यक्रम सकेर काठमाडौँ फर्कनुभएको छ ।

आइतवार, १२ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !