विश्वकै दुर्लभ वन्यजन्तु सुन गिद्ध, कस्तुरी लगायतका बन्यजन्तुहरु संरक्षण गर्न जङ्गलमा क्यामरा जडान गरिने भएको छ । बारेकोट गाउँपालिका भित्रका सामुदायिक जङ्गलमा क्यामेरा जडान गरिने भएको हो ।

बारेकोटका जङ्गलमा चोरी सिकारी हुने क्रम बढेकोले रोकथामका लागि गर्न डाँफे युवा क्लबद्वारा सञ्चालित रेडपाण्डा नेटवर्क र बारेकोट गाउँपालिकाको साझेदारीमा १२ वटा क्यामेरा जडान गर्न लागिएको हो ।

यस क्षेत्रमा विश्वमै दुर्लभ मानिएका सुन गिद्ध, कस्तुरी, रेडपाण्डा, चिर कालिज  लगायतका बन्यजन्तुहरु पाइने रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक भुपलाल केसीले जानकारी दिनुभयो ।

आइतवार, १२ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे