File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा महिलाको नेतृत्व बढ्दै गएको बताउनु भएको छ ।

शनिबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘वुमन लिडरसिप समिट’मा उहाँले पछिल्लो समय स्थानीय तहदेखि केन्द्र र उद्योग तथा व्यावसायिक क्षेत्रमा महिला नेतृत्व बढ्दै गएको बताउनु भएको हो । उहाँले नेपालको संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको समेत बताउनुभयो ।

निर्णायक तहमा महिला पुग्दा त्यसको प्रभाव समेत देखिएको उहाँको भनाइ छ । महिलाले अवसर पाएपछि नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्छ्न् भन्ने प्रमाणित भइसकेको उहाँले दाबी गर्नुभयो ।

शनिबार, ११ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो