काठमाडौं जिल्लामा आजदेखि कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिइँदै छ । स्वास्थ्य कार्यालय काठमाडौंले पाँचवटा वर्गलाई प्राथमिकतामा राखेर फाइजर बाइभ्यालेन्ट खोप दिन लागेको हो ।

५५ वर्षमाथिका नागरिक, गर्भवती, स्वास्थ्यकर्मी तथा १२ वर्षमाथिका दीर्घरोगी र रोग प्रतिरोधी क्षमता कम भएकालाई खोप दिइनेछ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीका अनुसार सबै वडास्तरका वडा किलनिकहरूबाट खोप दिन लागेको हो । पहिलो बुस्टर डोज लगाएको ६ महिना पुरा भएकाहरूले दोस्रो बुस्टर खोप लगाउन मिल्छ ।

फाइजर बाइभ्यालेन्ट खोपले ओमिक्रोनका नयाँ सब भेरियन्टविरुद्ध पनि काम गर्ने जनाइएको छ । काठमाडौंमा आजदेखि तीन दिनसम्म यो खोप दिइनेछ ।

बुधबार, ८ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे