तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले सोमबार रिक्त रहेका दुवै स्थानमा हुने उपनिर्वाचनको मितिबारे जानकारी दिएको हो ।

तनुहँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा क्षेत्र नम्बर २ बाट निर्वाचित राम सहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि ती स्थान रिक्त छन् ।

चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते नै उपनिर्वाचन हुने तय भएको छ । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेको नागरिकता मुद्दामा पद गुमेको थियो । सोही रिक्त स्थानमा हुने उपनिर्वाचनको मितिमा नै हाल रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

सोमवार, ६ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो