पछिल्लो समय किसानहरुको समस्या तथा गुनासो सुन्न भन्दै राष्ट्रिय किसान आयोगले पैसा नलाग्ने फोन टोल फ्रि नम्वर शुरु गरेको छ ।

देशभरी रहेका किसानहरुको समस्या सुन्ने, गुनासो संकलन गर्ने ती समस्या एवं गुनासोलाई सम्वोधन गर्नका लागि सम्वन्धित निकायलाई समेत जानकारी दिने उदेश्यले आयोगले पैसा नलाग्ने १६६००१०६१८१ नम्वरको टोल फ्रि नम्वर सञ्चालनमा ल्याएको हो ।

आफ्नो छैठौं स्थापना दिवसका अवसरमा कृषि मन्त्रीबाट औपचारिक रुपमा नै शुरु गरिएको सो फोन मार्फत किसानहरुले विहान १० बजेदेखि ४ बजेसम्म आफ्ना गुनासा एवं उजुरी गर्न सक्ने व्यवस्था राष्ट्रिय किसान आयोगले जनाएको छ ।

सोमवार, ८ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो