बैतडीको दशरथचन्द नगरपालिकाका व्यावसायिक तरकारी खेतीमा लागेका किसान कृष्णबहादुर बोहराले आफूहरूले बारीमा उत्पादन गरेको तरकारीले बजार पाउन नसकेको गुनासो गरेका छन् ।

तरकारी बजारीकरणका लागि सरकारले समेत ध्यान नदिएकामा उनले दुःख व्यक्त गरेका छन् ।

‘हामीले बारीमा उत्पादन गरेको तरकारीले उचित मूल्य नै पाउँदैन । बजारका बिक्रेताहरूलाई फोन गरेर तरकारी किनीदिनू भन्दा अलिअलि बेचिने हो, केही आफै बजारमा लगेर बेचिन्छ । बाँकी बेच्न गाह्रो छ । बारीमा उत्पादित तरकारीले बजार पाउनै मुस्किल छ । यसले गर्दा हामीलाई धेरै समस्या हुने गरेको छ’, उनले भने ।’

बारीमा मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार नपाएर बारीमै सड्दा त मनै भक्कानिएर आउने उनी बताउँछन् ।

आइतवार, २९ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो