श्री कुन्तादेवी मेडि क्लिनिकले आज ५० जना बिरामीलाई नि:शुल्क स्वास्थ परामर्श सेवा प्रदान गरेको छ ।

ल्याब टेस्टमा ३०प्रतिशत छुट उपलब्ध गराएको छ । सर्वसाधारणलाई गुणस्तरीय सेवा प्रादान गर्ने उदेश्यले स्थापना भएको यस क्लिनिकले ५० जना सेवाग्राहीलाइ निशुल्क सेवा प्रदान गरेको यस क्लिनिकमा कार्यरत डा.आर्यन दाहालले जानकारी दिनुभयो ।

श्रीकुन्तादेवी मेडी क्लिनिक र हेल्थ एक्सन ग्रुप नेपालको संयुक्त समायोजनमा हालसम्म पाँच हजारभन्दा बढी स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, स्वास्थ्य सचेतना कार्यक्रम र सामुदायिक आउटरिच क्लिनिकहरू सञ्चालन भईसकेको क्लिनिकका संचालक कुमार थापाले जानकारी दिनुभयो ।

बिहिबार, २६ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे