झापाको बिर्तामोडका किसानले अण्डा र कुखुरा सडकमा फालेर विरोध जनाएका छन् । मंगलबार बिर्तामोडको मुक्ति चोकमा किसानहरुले एकसय भन्दाबढी कुखुरा र अण्डा सडकमा फालेर विरोध प्रदर्शन गरेका हुन् ।

आफ्नो उत्पादनले बजार नपाएको भन्दै उनीहरुले सडकमा कुखुरा र अण्डा फालेर प्रदर्शन गरेका हुन् । झापका कुखुरा पालक किसानले भारतबाट कुखुरा तस्करी बन्द गर्नुपर्ने माग गर्दै केही दिन अघि प्रशासनको ध्यानाकर्षण गराएका थिए ।

तर तस्करी नरोकिएको र आफूहरुको उत्पादनले बजार नपाएपछि बाध्य भएर सडकमा आउनुपरेको किसानले बताएका छन् ।

त्यस्तै उनीहरुले बैंकको भारी ऋण ब्याजदरका कारण कृषकलेहरुले आत्माहत्या गर्नुपर्ने स्थिति आएको भन्दै प्रदर्शन गरेका थिए । केही दिनअघि चितवनका किसानले भारतीय तरकारीका किसानले आफ्नो उत्पादनले बजार नपाएको भन्दै सडकमा तरकारी फालेर विरोध जनाएका थिए ।

मङ्लबार, २४ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो