म्याग्दीको धवलागिरि गाउँपालिका–३ महतलाको जङ्गलमा माघ महिनामै फूल्न थालेको लालीगुराँस । तापक्रम वृद्धिका कारण चैत–वैशाखमा फूल्ने गुराँस माघमै फूल्न थालेको स्थानीयबासी बताउँछन् । जलवायु परिवर्तनको असर बोटविरुवाहरुमा समेत देखिन थालेको छ । तस्वीर : सन्तोष गौतम / रासस