file photo

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदमा गतिशील र प्रभावकारी ढंगले उपस्थित हुन सांसदहरूलाई आग्रह गर्नुभएको छ।

बिहीबार संसद भवनमा आयोजित संसदहरूलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसदमा गम्भीर भएर उपस्थित हुन सांसदहरूलाई आग्रह गर्नुभएको हो।

सं‌सदलाई व्यवस्‍थित गर्न संविधानसम्वत निर्माण भएका ऐेन नियमहरूलाई परिस्कृत गर्दै लैजाने उहाँको भनाइ छ। सभामुख घिमिरेले भन्नुभयो जनउत्तरदायी भएर हामीले के कति काम गरिरहेका छौं। नागरिकसँग गरेका वाचाप्रति गम्भीर छौं कि छैनौं। जनताले हाम्रा अभिव्यक्ति,गतिविधि र प्रयत्नहरूबाट हेरिरहेका छन्। यी विषयमा गम्भीर हुन जरूरी छ।

उहाँले सरकारलाई नै गम्भीर बनाउने खालका विषय उठाउनुपर्ने भन्दै गरिमामय भूमिका खेल्न सांसदहरूलाई आग्रह गर्नुभयो ।

बिहिबार, १९ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे