राष्ट्रिय परीक्षा बोर्डको यही माघ ११ गते बसेको बैठकको निर्णयअनुसार परीक्षा तालिका सार्वजनिक भएको हो ।
बोर्डका अनुसार आगामी चैत १७ देखि २९ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।