पोखरा महानगरपालिकाले बेमौसमी तरकारी खेतीको लागि प्रोत्साहन सहयोग गर्ने भएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै बेमौसमी, मौसमी तथा पोलिहाउसभित्र तरकारी खेती विस्तारको लागि प्रोत्साहन सहयोग दिन लागेको हो ।

महानगरपालिकाको अनुसार चालू आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अनुरुप महानगर क्षेत्रमा तरकारी खेती गर्ने स्थानीय बासिन्दालाई सहयोग गर्न लागेको हो ।

कार्यक्रममा सहभागी हुन चाहने इच्छुक व्यक्ति, सहकारी संस्था, फार्म तथा समूहले फाल्गुन मसान्तसम्म आवेदन दिन सक्ने जनाइएको छ । तरकारी खेतीको आधारमा स्थानीयलाई सहयोग गर्ने पालिकाले जनाएको छ ।

शुक्रबार, १३ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो