Trending
भारतको गुजरातमा आज विधानसभा निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान भइरहेको छ ।
विधानसभाका कुल १८२ सिट मध्ये पहिलो चरणमा ८९ सिटका लागि दुई करोड ३९ लाख मतदाताले मतदान गर्दैछन् ।
भारतको निर्वाचन आयोगले भने गुजरातको निर्वाचन प्रचार प्रसारका क्रममा मतदाता प्रभावित गर्न वितरण गर्न लागिएको अर्बाैं बराबरको नगद र जिन्सी जफत गरेको जनाएको छ ।