पाकिस्तान सरकारको संघीय मन्त्रिपरिषद्ले मुलुकको समग्र राजनीतिक, आर्थिक, सामाजिक अवस्थाको बारेमा समिक्षा गरेको छ ।

वर्तमान अवस्थामा पाकिस्तानको सामाजिक र आर्थिक अवस्थाको बारेमा समिक्षा गर्न इस्लामावादमा प्रधानमन्त्री शहबाज सरिफको अध्यक्षतामा बैंठक बसेको हो । निकै महत्वकासाथ हेरिएको बैंठकमा ,देशको समग्र राजनीतक आर्थिक अवस्थाका साथै बाढीप्राभावित क्षेत्रमा भईरहेको उद्धार र राहत कार्यक्रमको बारेमा पनि महत्वकासाथ छलफल गरीएको छ ।

बैंठकमा राहतलाई तिव्रता दिने र छिटो छरीतो रुपमा नागरिकसमक्ष पु¥याउने बिषयमा गम्भिर भएर लाग्न निर्देशन दिइएको छ ।

मङ्लबार, १ कार्तिक, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान