मन्त्रिपरिषदको बैठक आज पनि बस्दैछ । आजको बैठकबाट संघीय र प्रदेशसभा निर्वाचनको मिति तोक्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा संघ र प्रदेशको निर्वाचन मिति तोक्न दलहरु सहमत भइसकेको छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते निर्वाचन गर्न दलहरुलाई प्रस्तव गरेका थिए । यद्यपि सत्ता गठबन्धनको दलहरुले आआफ्नो पार्टीभित्र आन्तरिक छलफल गर्ने बताएका थिए ।

आजको मन्त्रिपरिषद बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक पनि बस्ने तयारी भइरहेको छ । निर्वाचन आयोगले पनि यसअघि नै आउँदो ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको एक महिना हुन लागेको छ ।

बिहिबार, १९ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान