पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा आफूले कुनै अनाधिकृत व्यक्ति नल्याएको दावी गरेका छन् ।

बिहीबार विहान शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिलाई बयान दिने क्रममा शर्माले यस्तो दावी गरेका हुन् ।

उनले आफूमाथि लागेको आरोपको खण्डन गरे । ‘अर्थ मन्त्रालयमा बाहिरको मान्छे पस्ने सम्भावना नै छैन। सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ, त्यो मन्त्रीलाई जानकारी हुने कुरा भएन’, शर्माले भने ।

गत जेठ १४ गते शर्माले अनाधिकृत व्यक्तिहरुलाई प्रवेश गराई करको दर हेरफेर गरेको खुलेको थियो । जसमा समाचार लेख्ने दुई पत्रकारहरुलाई समितिले वुधबार नै बयान लिइसकेको थियो ।

बिहिबार, ५ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा