काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले त्यहाँको संसद विघटन गर्न आइतबार राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गरेका छन् ।

खानविरुद्ध विपक्षी दलले दर्ता गराएको अविश्वासको प्रस्ताव राष्ट्रियसभाका उपसभामुखले संविधानको धारा ५ सँग बाझिएको भन्दै खारेज गरिदिएका थिए ।

त्यसलगत्तै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले संसद् भंग गरी निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आइतवार, २० चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान