काठमाडौँ – रूससँग शान्ति वार्ता गर्न युक्रेनको प्रतिनिधिमण्डल टर्कीको इस्तानबुल पुगेको छ । प्रतिनिधिमण्डलको नेतृत्व युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभ र राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोलियाकले गरेका छन् ।

शान्ति वार्तामा त्यस्तो कुनै प्रस्ताव आउनेमा शङ्का भए पनि आफ्नो उच्च प्राथमिकता युद्धविराम हुने यो प्रतिनिधिमण्डलले जनाएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले आयोजना गरेको वार्ता स्थानीय समयअनुसार मंगलबार बिहान १० बजे सुरु हुनेछ ।

यस बाहेक रूसले युक्रेनलाई नेटोमा सामेल हुने आफ्नो मनसाय त्याग्न आग्रह गरिरहेको छ। अर्कोतर्फ युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने आफू यस विषयमा सम्झौता गर्न तयार रहेको बताएका छन् ।

यस बाहेक यो शान्ति वार्तामा युक्रेनका पृथकतावादीहरूले कब्जा गरेको क्षेत्रका बारेमा पनि कुरा गर्न सकिनेछ।

मङ्लबार, १५ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !