काठमाडौँ – साताको पहिलो कारोबारकोे दिन आइतवार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतवार नेप्से ४१ दशमलव ४३ अंकले घटेर २ हजार ५७२ दशमलव २३ विन्दुमा झरेको हो । आज सेन्सेटिभ परिसूचक ९.५५ अंकले घटेर ४७९ दशमलव ३९ विन्दुमा झरेको छ ।

आइतवार कुल २ सय ३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१५ रुपैयाँ बराबरमा किनबेच भएको छ । यस दिन जीवन विकाल लघुवित्त, इमर्जिङ नेपाल लिमिटेड र राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।

यस दिन मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य सर्वाधिक बढी ५.५० प्रतिशतले घटेको छ ।

आइतवार, १३ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो