Trending
संखुवासभा – संखुवासभाको तिनजुरे–मिल्के –जलजले क्षेत्रमा यति बेला लटरम्म फूलेको लालिगुराँसले जंगल राताम्मे र साँच्चै लालिमय देखिन्छ । पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको यस क्षेत्रले यो मौसममा पर्यटकलाई निम्तो दिई रहेको भान गराउँछ ।
लाली गुराँस नेपालको राष्ट्रिय फूल हो । फोटो : प्रकाश लिम्बु



