काठमाडौँ — जंगली बँदेलको आक्रमणबाट कञ्चनपुरको बेदकोट नगरपालिकाका पाँच जना घाइते भएका छन् । नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दका अनुसार बँदेलको आक्रमणबाट घाइते हुनेमा शोभाक कोली, डम्बर लुहार, पदम कुवँर र शारदा भट्ट छन् । बँदलेलको आक्रमणबाट घाइते भएका मध्ये चार जनाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ ।

एकजना समान्य घाइते भएका छन् । उनी सामान्य उपचार पछि घर फर्केका छन् । अस्पतालमा उपचार भैरहेका चार जनाको बँदेलले आक्रमण गरी शरिरमा चार देखि आठ वटा सम्म घाउ बनाएको छ ।

स्थानिय बासिन्दाले गहुँबारीमा आएको बँदेल भगाउने क्रममा आक्रमणमा परी घाइते भएको बताइएको छ ।

 

 

आइतवार, ६ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान