काठमाडौँ – काठमाडौँको बालुवाटारमा रहेको मनराम हिमालयन हेण्डीक्राफ्टले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

मनराम ग्रुपले कम्पनीमा ३ सय भन्दा बढी कर्मचारी माग्ने तयारी गरेको छ । उक्त ग्रुपले पहिलो पटक एकैचोटी ७२ जना भन्दा बढी कर्मचारी माग गरेको हो । मनराम हेण्डीक्राफ्ट २०१७ देखि २०२१ सम्म नेपालको नम्बर एक निर्यातकर्ता कम्पनी पनि हो ।

यस कम्पनीलाई नेपालको गौरवमय संस्थाको रुपमा स्थापित गरी थप उचाईमा पु¥याउन दक्ष, नम्र, इमान्दार र उत्साहित कर्मचारीको तुरुन्त आवश्यकता परेको कम्पनीले जनाएको छ ।

इच्छुक सबैलाई आफ्नो बायोडाटासहित यस कम्पनीमा सम्पर्क राख्न र यस कम्पनीको इमेलमा आफ्नो बायोडाटा पठाउन कम्पनीले आग्रह समेत गरेको छ । कम्पनीले मागेको बिज्ञापनमा महिलाहरुलाई प्राथमिकता दिने जनाएको छ ।

आवश्यक थप जानकारीका लागि फोन नं ०१–४५१५४०७ मा सम्पर्क राख्नुहोला ।

धन्यवाद ।

 

बिहिबार, २६ फाल्गुन, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान