Trending
प्रतिनिसभाको बैठक आज बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रियसभा समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने मुख्य कार्यसूची रहेको छ ।
संघीय संसदको सचिवालयले शनिबार सार्वजनिक गरेको प्रतिनिसभाको आजको बैठकको सम्भावित कार्यसूचीमा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने मात्र रहेको छ ।
अमेरिकी आर्थिक सहयोगसम्बन्धी सम्झौता एमसीसी पेश गर्ने बताइए पनि सम्भावित कार्यसूचीमा उक्त कुरा उल्लेख गरिएको छैन ।