सत्तागठबन्धनले एमसीसी सहयोग सम्बन्धमा आज निर्णायक छलफल गर्ने भएका छन् । छलफलका लागि गठबन्धनको बैठक आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यक्रम छ ।

गत शुक्रवार बसेको बैठकमा अमेरिकी सहयोग एमसीसीवारे गम्भीर छलफल भएपनि गठबन्धनले सहमतिका लागि कुनै निर्णय गर्न सकेको थिएन ।

गठबन्धन बैठकले निर्णय लिनुअघि सत्तासाझेदार पार्टीहरुको आन्तरिक छलफल गर्नुपर्ने भन्दै बैठक आज बस्ने गरी स्थगित भएको थियो । मूलतस् एमसीसी सम्झौताको प्रस्ताव संसदमा लैजाने विषयमा सत्तागठबन्धनवीच फरक-फरक धारणा रहिआएको छ ।

सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस एमसीसी परियोजना सम्झौता संसदमा दर्ता गरी ठोस निर्णय गर्ने पक्षमा छ भने गठबन्धनकै प्रमुख घटकहरु नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी यथास्थितिमा एमसीसी पारित गर्न नसकिने भएकाले सहमति खोज्नु पर्ने अडानमा रहेका छन् ।

आइतवार, ८ फाल्गुन, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान