नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक शनिबार आज बिहान ११ बजे बस्ने भएको छ ।

बैठकले एमसीसीबारे निर्णय गर्ने जनाइएको छ । नेकपा एकीकृत समाजवादीले हालसम्म एमसीसी पास गर्न नहुने पक्षमा जोड दिदै आएको छ । तर सत्ता गठबन्धनको नेतृत्व गरिरहेको काँग्रेसले भने जसरी पनि एमसीसी पास गर्ने पर्ने अडान लिदै आएको छ । जसका कारण सत्ता गठबन्धन नै संकटमा परेको छ ।

नेकपा एकीकृत समाजवादी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिने भएको हो ।

नेपाली काँग्रेसले एमसीसी संसदमा टेबुल गर्नका लागि अधिकतम प्रयास गरेपनि सफल भएको छैन । भोलि बस्ने संसद बैठकमा एमसीसी टेबुल हुने सम्भावना रहेको छ ।

शनिबार, ७ फाल्गुन, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान