सत्तारुढ नेपाली कांग्रेस संसदीय दलले एमसीसी पारित गर्न संसदमा रहेका राजनीतिक दलहरुलाई आहवान गरेको छ ।

संसदीय दलको मंगलबार बसेको बैठकले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट अनुमोदन गरेर संसदमा दर्ता गराएको एमसीसी सम्बन्धी प्रस्ताव पारित गर्न आहवान गरेको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

थापाले केपी शर्मा ओली सरकारले २०७५ माघ २५ गते मन्त्रिपरिषदबाट अनुमोदनका लागि निर्णय गरेकाले एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कांग्रेसले महाअभियोग उपयुक्त समयमा आएकाले राजनीतिक दलहरुबाट सहयोग हुने विश्वास लिएको छ ।

बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने बैठकमा एमसीसी टेबुल हुने बताएका थिए । प्रधानमन्त्रीले आफूले सभामुखलाई टेलिफोन गरेर एमसीसी टेबुल गर्न भनेको जानकारी दिए ।

 

मङ्लबार, ३ फाल्गुन, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान