नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् ।

हिजो सोमबार भएको मतदानमा पौडेलले दिनानाथ गौतमलाई ७६ मतान्तरले पराजित गरेका हुन् । पौडेलले १६२ मत ल्याउँदा गौतमले ८६ मत मात्र प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षको तीन वटा पदमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी ‘छिन्तु’ विजयी भएका छन् । त्यसैगरी सचिवमा इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ निर्वाचित भएका छन् ।

तीन वटा पद रहेको सह–सचिव दलबहादुर बुर्लाकोटी ‘बिजय’, माधव प्रसाद लामिछाने ‘समिर’ र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् भने कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएकी छन् ।

मङ्लबार, ६ पुस, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा