नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र अन्य राजनीतिक दलका प्रमुख नेता र विदेशी कुटनीतिक नियोगका प्रमुख आउने क्रम जारी थियो ।

नेपाली कांग्रेस आयोजक भएकाले पनि सबै पाहुँनाहरुको स्वागत गर्नु सबै कांग्रेसका नेताहरुको कर्तव्य हो । तर, नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाको भने मञ्चमा फरक दृष्य देखिएको थियो । बरिष्ठ नेता पौडेल बसेको पछिल्लो सिटमा बसेका महामन्त्री कोईराला भने आफ्नै भव्य समारोहमा पाउनाबीचमै पानपराग खाई रहेको दृष्यले सबैलाई अप्ठ्यारो अनूभूति गराई रहेको थियो ।

कोइरालाकै छेउमै बसेका अर्का एक नेता भने डाक्टर शशांक कोइरालाले पानपराग खाएको हेरी रहेको झै देखिन्छ । हुन त कोईराला पानपराग नियमित खाने नेतामा पर्नु हुन्छ । पान पराग खानु ठिकै होला ? तर, आफ्नै पार्टीको भव्य समारोहमा देश, बिदेशका प्रमुख नेता गण र देशभरबाट आएका नेता कार्यकर्ताबीचमा यसरी मञ्चमै बसेर पान पराग खाएकोमा सबैले कोइरालाप्रति दृष्टि लगाएका थिए ।

पार्टीमा अनुशासनको कुरा प्रमुख हो । तर, यहाँ हेर्दा त्यस्तो देखिदैन । देउवाको पछिल्लो मञ्चमा बस्नु भएका पार्टीका उपसभापति विजय कुमार गच्छदारपनि मञ्चतिर पाउनाको आगमन भईरहँदा निदाई रहेको देखिन्छ ।

कांग्रेसको आफ्नो महत्वपूर्ण कार्यक्रममा नेपाली कांग्रेसकै नेताहरुले देखाई रहेको दृष्यले पक्कै पनि दर्शकदिर्घालाई अप्ठ्यारो चाँही बनाई रहेको थियो ।

शुक्रबार, २४ मंसिर, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे