राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले मनोनयन दर्ता गरेका छन ।

काठमाडौंको भृकुटीमण्डपमा तीन दिनदेखि जारी एकता महाधिवेशनमा शुक्रबार अध्यक्ष पदमा थापा र लिङ्देनले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केन्द्रीय सदस्य गरेर अहिलेसम्म १४१ जनाले फारम बुझाइसकेका छन । दिउँसो साढे १ बजेसम्मका लागि समय तोकिएकाले थप फारम आउने क्रम रहेको उनले जानकारी दिए ।

राप्रपामा थापा र लिङ्देनले प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका हुन । एकता महाधिवेशन भनिएको भए पनि राप्रपामा थापा र लिङ्देनबीच चुनावी प्रतिस्पर्धा चर्को देखिएको छ ।

शुक्रबार, १७ मंसिर, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे