नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई पेलेको र एकलौटी पार्टी चलाउन थालेको भन्दै जोशीले एमाले छाडेका हुन्।

नेता जोशीलाई समाजवादी पार्टीका अध्यक्ष नेपालले पार्टीमा स्वागत गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालसहित महासचिव बेदुराम भुसाल, राजेन्द्र पाण्डेलगायतको उपस्थिती थियो।

साविक नेकपा हुँदा सुदुरपश्चिम प्रदेशको सह(इन्चार्ज रहेका जोशी एमाले समानान्तर कमिटीको प्रदेश अध्यक्ष थिए। उनलाई नेकपा एकीकृत समाजवादीको सचिवको जिम्मेवारी दिने तयारी छ।

बिहिबार, २१ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो