आज प्रतिपक्षी दलको अवरोधकाबीच प्रतिनिधिसभाको बैठक ८ मिनेट बसेर सकिएको छ ।

मंगलबार दिउँसो १ बजेबाट शुरु भएको बैठकमा सभामुख सापकोटाले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६र७७ को प्रस्तुत गर्न समय दिएका थिए ।

कानुन मन्त्री कार्कीले सो प्रतिवेदन पेश गरेसँगै ८ मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको हो । अर्को बैठक यही असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरोध गरेका थिए । अवरोधकै बीचमा सभामुख सापकोटाले बैठक सुचारु गरेका हुन ।

 

मङ्लबार, १९ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान