नेपाली कांग्रेस मुस्ताङको जिल्ला सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन्।

शनिबार भएको जिल्ला अधिवेशनले गौचनलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो। पूर्व वाणिज्यमन्त्री समेत रहेका थकाली वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग नजिक छन्।

यस्तै मनाङको कांग्रेस सभापतिमा शंकर गुरुङ निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत सभापति बनेका हुन्।

मनाङमा सबै तहको नेतृत्व सर्वसम्मत चयन गरिएको छ। कांग्रेस निर्वाचन समितिका अनुसार आजबाट हिमाली जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन सुरु भएको छ।

 

शनिबार, १६ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !