Trending
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सुरु भएको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गरेका छन ।
४४ पृष्ठमा समेटिएको उक्त प्रतिवेदन सुरुमा अध्यक्ष ओली आफैले पढेर सुनाएकोमा उनी अस्वस्थ भएपछि बाकी प्रतिवेदन नेता शंकर पोखरेलले पढेर सुनाएका थिए ।
अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनको पूर्णपाठ हेर्नुहोस