प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक बिहीबार अपरान्ह ४ बजे बस्दैछ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा एमालेको दशौं महाधिवेशन सम्बन्धमा विषय केन्द्रीत रहने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० देखि १२ गते चितवनमा आयोजना हुन गइरहेको छ । दशौं महाधिवेशनको मापदण्ड र कार्यतालिका सम्बन्धमा पार्टीको स्थायी कमिटीको बैठकमा छलफल हुने तामाङले बताए ।

यसैगरी, एमालेको कात्तिक ६ गते भएको वडा अधिवेशन र कात्तिक ९ गते भएको पालिका अधिवेशनको समीक्षा पनि हुने उनले बताए ।

बिहिबार, ११ कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा