काठमाडौंमा आजदेखि कोरोना भाइरसविरुद्ध एष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदैछ।

जिल्लाका ८ वटा स्थानीय तहमा आजदेखि तीन दिनसम्म खोप लगाउन लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। काठमाडौं महानगरपालिकासहित, किर्तिपुर, चन्द्रागिरी, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरापालिकामा खोप अभियान संचालन हुनेछ।

महानगरपालिकाभित्र नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, वीर अस्पताल, परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पताल थापाथली र सिभिल अस्पताल बानेश्वरमा खोप केन्द्र राखिएको छ।

महानगरपालिकाको हकमा भोलि सबै वडामा खोप केन्द्र संचालन हुने र आवश्यकताका आधारमा महानगरले दिन थप गर्न सक्ने बरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेले जानकारी दिए।

मङ्लबार, ९ कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान