नेकपा (एकीकृत समाजवादी)ले पार्टीको केन्द्रीय कमिटीलाई पूर्णता दिएसँगै नेताहरूको कार्यविभाजन समेत तोकेको छ । ३३५ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिएको पार्टीका अध्यक्ष माधवकुमार नेपालले बिहीबार अन्तरपार्टी निर्देशनमा जनाइएको छ ।

अन्तरपार्टी निर्देशनमा केन्द्रीय कमिटीको विस्तार, नेताहरुको पदीय हैसियद तथा कार्य विभाजनबारे स्पष्ट खाका कोरिएको छ । अध्यक्ष नेपाल संसदीय दलको नेता तथा पार्टीको समग्र नेतृत्वको जिम्मेवारीमा छन् भने वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको हैसियतमा राखिएको छ । खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

उक्त निर्देशनमा पार्टीको ४२ सदस्यीय स्थायी कमिटी ९४ सदस्यीय पोलिटब्यूरोको विवरण समेत दिइएको छ ।

हेर्नुहोस् पूरा विवरण

आइतवार, ३१ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान