संघीय संसद अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउनेछन्।

गत सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन्। उक्त खारेजसम्बन्धी पत्रको व्यहोरा आजको संसद बैठकमा सभामुखले पढेर सुनाउने संसद सचिवालयले जनाएको छ।

यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट महालेखा परीक्षकको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। बैठक दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने सचिवालयले जनाएको छ।

यसैबीच प्रमुख प्रतिपक्षि नेकपा एमालेले संसदमा अवरुद्ध पुरयाईरहेकाले उक्त अवरोध खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान सर्वदलीय बैठक आव्हान गरेका छन ।

 

बिहिबार, १४ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान