पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तावित नयाँ दलको नाम फेर्ने तयारी गर्नुभएको छ ।

निर्वाचन कानूनअनुसार दर्ता भइसकेको दलसँग मिल्दोजुल्दो नाम राख्न नपाइने भएपछि नेकपा एमाले समाजवादी नामलाई परिवर्तन गर्ने तयारी गरिएको नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

नेपाल समूहमा पार्टीको नाम नेकपा एकीकृत समाजवादी वा नेकपा समाजवादी राख्ने विषयमा छलफल भइरहेको छ ।

यसैगरी जनता समाजवादी पार्टी नेपाल ९लोकतान्त्रिक० नाम तय गरेको महन्थ ठाकुर समूहले पनि लोकतान्त्रिक जनता पार्टी वा लोकतान्त्रिक समाजवादी पार्टीमध्ये एक राख्ने तयारी गरेको छ ।

शुक्रबार, ४ भदौ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !