Trending
पोखरा महानगरपालिका–११, काँहुडाँडामा बिहान योग अभ्यास गर्दै विदेशी पर्यटक । पोखरामा पछिल्लो समय विदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ । तस्बिर : राधिका कँडेल/रासस