Trending
मुसिकोट नगरपालिका–३, माछिमीमास्थित रुकुम पश्चिममा पहेंलपुर भएर पाकेको धानबाली । अहिले देशका अधिकांश जिल्लामा लगाइएको धान बाली पाक्न थालेको छ । दशैंअघि नै धान भित्र्याउनका लागि अहिले किसानलाई भ्याई नभ्याई भइरहेको छ । तस्बीर : हेमन्त केसी / रासस