जुम्ला सदरमुकाम खलंगामा देखिएको विमानस्थल र आसपासको दृश्य । पछिल्लो समय विस्तारै खलंगा बजारीकरण हुन थालेको छ । तस्बिर : विजय रावत/रासस