Trending
उच्च हिमाली क्षेत्रमा पर्ने कैलाश मानसरोवर हिन्दू धर्ममा शिवको वासस्थान रहेको मानिन्छ । कैलाश मानसरोवर समुन्द्र सतहबाट ६ हजार ६ सय ३८ मिटर उचाइमा रहेको छ। तस्विर: नेपाल माउन्टेन गाईड टिम